शिक्षक छोटेलालको शैक्षिक प्रमाणपत्र नक्कली भएको खुलासा

विकल्प न्यूज/बेनी चैत ३ गते ।  म्याग्दीको धौलागिरि गाउँपालिका ६ मराङको राम्चे आधारभूत विद्यालयमा कार्यरत शिक्षक छोटेलाल ठाकुरको शैक्षिक प्रमाणपत्र नक्कली भएको खुलासा भएको छ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गेर जागिर खाएको आरोपमा विशेष अदालतमा अख्तियारले मुद्धा दायर गरेको हो । तत्कालिन समयमा उक्त विद्यालयमा कार्यरत शिक्षक ठाकुरले एकवर्ष अगाडि गोल्डेन हेन्सचेक बुझेर शिक्षण … Continue reading शिक्षक छोटेलालको शैक्षिक प्रमाणपत्र नक्कली भएको खुलासा